0
दरबारमार्गस्थित राइजिङ मलको पाँचौं तलामा अवस्थित अत्याधुनिक मल्टिप्लेक्स क्युज सिनेमाले दोस्रो वार्षिकोत्सव मनाउँदै केही समयका लागि टिकट दरमा सहुलियत दिएको छ । तीन दिनसम्म चल्ने उक्त अफरपश्चात् अब हरेक मंगलबार २ सयमा चलचित्र हेर्न पाइनेछ । भोली शुक्रबार उक्त हलमा आजै सार्वजनिक हुन लागेको नेपाली चलचित्र छक्कापञ्जा का कलाकारहरू उपस्थित हुनेछन् ।
Source: http://saptahik.ekantipur.com

Post a Comment

 
Top